site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘कार्टुन्ज क्रु’ को ‘आई लभ यू’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ‘जता जता पिरतीको बाटो...’ बोलको गीत नेपालको युट्युब ट्रेन्डिङमा एक नम्बरमा आएको छ । ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको ‘जता जता पिरतीको बाटो...’ को भिडियो अपलोड गरिएको केही घण्टामै युट्युब ट्रेन्डिङमा पहिलो नम्बरमा आएको हो । 

यो समाचार तयार पार्दासम्म भिडियो करिब २ लाख पटक हेरिएको छ । ‘जता जता पिरतीको बाटो’ बोलको गीतलाई ‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतको सिक्वेल भएको बताइएको छ । 

सरोज ओलीको स्वर रहेको गीतमा दिनेश थपलियाको शब्द तथा र बसन्त सापकोटाको संगीत छ । भिडियो छायांकन संजय लामाले गरेका हुन् । कार्टुन्ज क्रु का मेम्बरहरुको कमेडी पाटोलाई देखाइएको भिडियोमा नायक पल शाहलाई पनि फिचरिङ गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC