site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘ऐश्वर्य’को रिलिज डेट सर्यो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कात्तिक २ गतेबाट प्रदर्शनमा आउने भनिएको रमेश उप्रेतीको चलचित्र ऐश्वर्यको रिलिज डेट एक साता पछि सरेको छ । अब ऐश्वर्य कात्तिक ९ गते रिलिज हुने छ । छठ पर्वको दिनबाट चलचित्र रिलिज हुन लागेको हो । 
दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र ऐश्वर्यमा रमेश उप्रेतीसँगै दिपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई, निर्मल शर्मा, तेन्जु योन्जन लगायतको अभिनय रहेको छ । 
चलचित्रमा संगीत अर्जुन पोखरेलले गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC