site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राजधानीस्थित मण्डला थिएटरमा श्याम शाहकृत नाटक ‘लाटीको छोरो’ कोे विशेष शो प्रदर्शन गरिएको छ । उक्त शोमा यज्ञश, ललित अगुवा आहुती, कवि संगीत स्रोता, साहित्यकार राजन मुकारुङ र लेखक शाहले आ–आफ्ना धारणा राखे ।

शाहले कथाको नाट्य रुपान्तरण चित्त बुझ्दो लागेको बताए । यज्ञशले नाटकले तराई क्षेत्रमा रहेको कथित तल्लो जात र लैगिंक विभेदको समस्या देखाउँदै शुन्दरबजारको कुरुप पक्ष उजागर गरेको बताए । 
आहुतीले संसारमा ८ हजार वर्षदेखि संघर्षरत लैगिंक विभेद र दक्षिण एसियामा ३५ सय वर्षदेखि चलिरहेको दलित विभेदको शृङ्खलालाई नाटकले प्रस्तुत गरेको बताए । 

संगीत स्रोता र मुकारुङले नाटकका कलाकारको प्रस्तुति जीवन्त रहेको धारण व्यक्त गरे । सुलक्षण भारती निर्देशित ‘लाटीको छोरो’ असोज ७ गतेसम्म जारी रहने मण्डला थिएटरले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC