साहित्य
काठमाडौं । फागुन ११ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘पञ्चेबाजा’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल लगायतको अभिनय छ ।
चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४ १७:०५
प्रतिक्रिया दिनुहोस्