काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस झिनो मतले विजयी भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका उमेदवार डा. नारायण खड्का ३३ हजार १४२ मत ल्याएर विजयी भएका हुन् । एमालेकी मञ्जु चौधरीले ३२ हजार ५९४ मत पाइन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com