site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
चिकित्सक केसीसँग ५ बुँदे सहमति, अनशन आज तोडिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत चिकित्सक गोविन्द केसी र नेपाल सरकारबीच ४ बुँदे सहमति भएको छ । स्वास्थ्यमन्त्री दीपक बोहोरा र चिकित्सक केसीबीच बिहीबार सहमति भएपछि केसीले शनिबार अनशन तोड्न लागेका हुन् ।

केसी र सरकारबीच सात दिनभित्र शिक्षा सेवा आयोगलाई पूर्णता दिने सहमति भएको छ । त्यस्तै जगदीशप्रसाद अग्रवाललाई चिकित्साशास्त्र अध्ययन संस्थानको डिन निरन्तरता दिने सहमति भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै बुँदा नम्बर ३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता ल्याउन र यसअघिका सम्झौताहरू कार्यान्ववयन गर्न यथाशीघ्र सिनेटको बैठक बोलाउने सहमति भएको छ ।

यसैगरी त्रिवि शिक्षण अस्पताल सुधारका लागि भौतिक पूर्वाधारको सुधार, अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा सुविधान विस्तारका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकार तयार भएको छ ।
\"\"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC