– रवि मिश्र
कामरेडओलीलेगुलावकोफूलकिन्नुभो।एकफेरसुँघ्नुभोरभन्नुभो, "हनकेफूलराख्यायो ? सुँघ्दैपसिनागनाउने।अलिहररबास्नेदारछैन ? परफिम्जस्तो।अगरबत्तीजस्तो।चमेलीबास्नाछुटाउनेखालको।"
साउजीलेभन्नुभो, "योस्पेसलबास्नाहोकामरेड।महानकामरेडलाईदिनेखालकोभन्नुभो,त्यसैलेत्यस्तैखालकोमगाएकोहजुर।किसानकोबारीबाट।सर्वहाराकानेतालाईपसिनाकोबास्नामनपर्छभनेर।भएनर ?"
"तोइट !" ओलीजीलेभन्नुभो, "यस्तोनिबास्नाहुन्च ? यस्लेतरिंगाटाछुटाउँछ।नाथ्रीफुटाउँछ।पार्टीएकताभाँड्छ।यस्तोमाक:फुइँगन्धकोनिफूलराख्नेहो ? फूलतदेख्दामार्क्सवादकोफ्लेवरआओस्।सुँघ्दासत्तालेभलकोपरम्आनन्दमिलोस्।कुर्सीमैबसेजस्तो।फनननघुमेकोजस्तो।रोमाञ्चक।आहा !"
"त्यस्तोफ्लेवरकोफूलतछैनकामरेड," साउजीलेभन्नुभो, "हुन्चभनेर सुनेको पनिआजैहो।"
ओलीजीलेभन्नुभो, "हैन,तपाईंलेगैंडैदेख्नुभाछैनकिकेहो ? गैंडादेखेकोमान्छेलेतयसोभन्ननपर्नेहो।देखेकोछैनभनेएकपटकसौराहजानुस्।गैंडाहेर्नुस्।जानेफुर्सदछैनभनेसयकोनोटमाहुन्च।त्यैहेर्नुस्।खैरकेहीछैन।अहिलेलाईयसमाअत्तरछरेरअलिउत्ताउलोबास्नेदारबनाम्।अत्तरचैंहत्तपत्तनउड्नेखालकोहै।"
० ० ०
"ढ्वाकढ्वाकढ्वाक !"
कामरेडप्रचण्डलेढोकाखोल्नुभोरभन्नुभो, "ओलीकामरेडपो ?"
"अनिदेउवाजीहुनुपऱ्योत ?" ओलीजीलेभन्नुभो, "हेप्पीभेलेन्टाइनसप्ताहकमरेड ! आजरोजडेरे।गुलावदिनआ'को।"
"हाहाहाहा !"
प्रचण्डजीएकहलहाँस्नुभोरभन्नुभो, "माझीलाईमाछाकोकोसेली ! हँसाम्नुहुन्चतपाईं।जसकोनामैपुष्पछ,उसैलाईगुलावपुष्पउपहार ? पुष्पकमललाईपुष्पगुलाव।हिहिहि…. ! नयाँढंगलेअघिबढिरहेकोबेलामानिश्चितरुपमानयाँढङ्गकोपोउपहारदिनुपर्छत !"
"अनिरोजडेछ,केहुक्कादिनुतनयाँढङ्गकोभन्दै ?" कामरेडओलीलेभन्नुभो, "हुक्कातहुक्काडेमैदिम्ला।आजरोजडे।गुलावैलिनुस्।बरुसुगन्धउड्ला।छिटोसमाउनुस्।"
कामरेडप्रचण्डलेभन्नुभो, "रोजडेभएरोजहोइन, रोजेकोदिनुस्।मनितपाईंलाईरोजेकोदिन्छु।"
कामरेडओलीलेसोध्नुभो, "केरोज्नुहुन्छ ?"
प्रचण्डजीलेभन्नुभो, "प्रधानमन्त्रीठूलोदललेखानुपर्छ।मअध्यक्षरोज्छु।त्यैदिनुस्।तपाईंकेरोज्नुहुन्छ ?"
ओलीजीलेभन्नुभो, "मतदुबैरोज्छु।अध्यक्षपनि, प्रधानमन्त्रीपनि।दुबैदिनुस्।"
प्रचण्डजीलेसोध्नुभो, "दुबैतपाईंलाईदिएरमलाईचैंकेनि ?"
"तपाईंयहीगुलावलिनुस्।काइताकोछ, "ओलीजीलेभन्नुभो, "मैलेठ्याक्कैदुईघण्टालगाएरछानेको।सुन्दर, सुगन्धी !"
"तपाईंकोफूलतपाईंनैराख्नुस्," प्रचण्डजीकड्किनुभो, "यसरीनिपार्टीएकताहुन्च ?"
"त्यसोभएयसोगरम्," ओलीजीलेभन्नुभो, "प्रधानमन्त्रीतमलाईभैगो।अध्यक्षकोलागिएउटोसिक्कामाथिहुऱ्याम।गाईकित्रिशूलगरौं।गाईपरेनिमलाई।त्रिशूलपरेनिमलाई।"
प्रचण्डजीलेसोध्नुभो, "अनिठाडोपरेचैंमलाई ?"
ओलीजीलेभन्नुभो, "हैन।त्योजोखिमपनिनउठाम्।सिक्काखस्दाहिलोअथवागोबरमापऱ्योभनेगाडिएरठाडैपनिरहनसक्छ।त्यसैलेठाडैपरेनिमलाईनै।"
प्रचण्डजीलेसोध्नुभो, "अनिमलाईचैं ?"
ओलीजीलेभन्नुभो, "हुऱ्याएकोसिक्काखसेन।हावामैअडिरह्योभनेतपाईंलाई।हावामैगाईदेखिएरअडिएनितपाईंलाई।त्रिशूलदेखेरअडिएनितपाईंलाई।ठाडैअडिएनितपाईंलाई।टसगरम् ?"
"तपाईंकोटसमलाईटेसपरेनहेर्नुस्," प्रचण्डजीलेभन्नुभो, "कहीँनपाएरहावामानिअडिन्छसिक्का ? हावाकुरा !"
ओलीजीलेभन्नुभो, "ईश्वरलेतपाईंअध्यक्षभएकोदेख्नचाहेभनेअडिन्छ।"
प्रचण्डजीलेभन्नुभो, "ईश्वरकोततपाईंकोजत्तिकोनिविश्वासछैन।तीपोखरेलजीलेतउहिल्यैभन्या- अध्यक्ष, प्रमसप्पैतपाईं (ओलीजी) नैहुनुपर्चभनेर।"
"बरुयसोगरौं," प्रचण्डजीलेउपायफुराउनुभो, "एउटोगुलेलील्याम् !"
"किनल्याउनेगुलेली ?" ओलीजीलेभन्नुभो, "स्पष्टबहुमतआ’छ।सरकारबन्नेपक्काछ।अझैनिगुलेलीलेसत्ताकब्जागर्नपर्छ ?"
प्रचण्डलेभन्नुभो, "गुलेलीसत्ताकब्जागर्नहोइन।"
ओलीजीलेभन्नुभो, "क्यार्नत ?"
"टसगर्न।"
"गुलेलीलेनिटसहुन्छ ?"
"गरेसीहुन्च।"
"कसरी ?"
"गुलेलीमासिक्काचढाउने।अनिपूरैतन्काउने," प्रचण्डजीलेबताउनुभो, "त्यसपछिबागमतीतिरटुइँक्याउने।पानीमैपुग्नेगरी।"
ओलीजीलेउत्सुकहुँदैसोध्नुभो, "अनिकेहुन्च ?"
प्रचण्डजीलेमुस्कुराउँदैभन्नुभो, "अनिसिक्काभेटिएतपाईंअध्यक्ष।नभेटिएम।"
"तोइट !" ओलीजीलेभन्नुभो, "गुलेलीलेपार्टीकब्जागर्नखोज्ने ?"
० ० ०
"आजतप्रपोजडेरच," प्रचण्डजीलेभन्नुभो, "हेप्पीप्रपोजडेकामरेड।पार्टीएकतागरौं।यहीप्रस्तावराखें।"
"सेमटुयुकामरेड," ओलीजीलेभन्नुभो, "हुन्च।गरिहालौं।अध्यक्ष,प्रधानमन्त्रीदुबैमैलाईगरम्।अर्कोप्रस्तावराखें।"
"धत् ! यस्तोनिप्रपोजहुन्च ?" प्रचण्डजीलेभन्नुभो, "योभन्दातदेउवाजीको प्रस्तावगतिलोथियो।"
ओलीजीलेअत्तालिँदैसोध्नुभो, "केभन्थे ?"
प्रचण्डजीलेसुनाउनुभो, "प्रधानमन्त्रीबनिदिनुस्भन्नुन्थ्यो।ल्याप्च्यैलाएरदिनेरेपाँचवर्षलाई।"
"मेरीआम्मै !" ओलीजीलेभन्नुभो, "कानकुल्लागरेरआउनुस्।बुद्धिबिग्रिनसक्छयस्ताकुरासुन्दामात्रैपनि।"
० ० ०
"हेप्पीचकलेटडेकामरेड !" ओलीजीलेहातमा२५०ग्रामकोक्याड्बरीथमाउँदैभन्नुभो, "लौलिनुस्,आजचकलेटडेरच !"
"चक्लेटखान्नँ सुगरछ !" प्रचण्डजीलेभन्नुभो, "अध्यक्षदिनुस्,सुगरफ्री।"
० ० ०
"प्रचण्डजीचियर्स !" देउवाजीलेभन्नुभो।
"आजटेडीबियरडेरच।मैलेटुबोर्गबियरपोल्याएछु।आउनोस्दन्काम्।ज्योतिषलेआजबियरखाएप्रधानमन्त्रीबनिन्छभन्याछन् !"
"यताआउनुस्यता," प्रचण्डजीबोल्ननभ्याउँदैओलीजीलेतानेरपरलग्नुभो।सम्झाउनुभो, "रौसी,बियरखानु हुन्नकामरेड ! कलेजोझिरिपहुन्च।"
० ० ०
"आउनोस्कामरेड ! आजहगडेरे।हामीहगगरौं।"
कामरेडहरुअँगालोमाबाँधिनुभो।
"हनकामरेडकिनहाँस्नुभा ?" ओलीजीलेसोध्नुभो।
"कुर्सीसम्झेरकाउकुतीलाग्यो !" प्रचण्डजीलेभन्नुभो।
ओलीजीलेभन्नुभो, "कुर्सीसम्झिनु हुन्न,मतीभ्रष्टहुन्च।मार्क्सवादसम्झिनुस्, लेनिनवादसम्झिनुस्, भण्डारीज्यूकोजबजसम्झिनुस्, मेरोराष्ट्रवादसम्झिनुस्।कुर्सीमसम्झिन्छु।तपाईंनसम्झिनुस्।कुर्सीसम्झ्योभनेचित्तशुद्धहुन्न।चित्तसुद्धनभईसाम्यवादमापुग्नसकिन्न।"
० ० ०
"आजप्रमिसडेरेकामरेड !" प्रचण्डजीलेभन्नुभो, "मपार्टीएकतागरीछाड्नेप्रमिस गर्दछु।"
"मपनिपार्टीएकतागरीछाड्नेप्रमिसगर्दछु," ओलीजीलेथप्नुभो, "साथैअध्यक्षरप्रधानमन्त्रीदुबैनछाड्नेप्रमिस पनि गर्दछु।"
प्रचण्डजीलेनिअड्डीलिनुभो, "मपनिदुइटामध्धेएउटोकाललेछोड्ला,नछोड्नेप्रमिसगर्दछु।"
० ० ०
"आजकिसडेरच," ओलीजीलेप्रमकोकुर्सीलाईचुम्नुभोरभन्नुभो, "किसडेचुमेरमनाउनुपर्छ।अबपालोअध्यक्षकुर्सीको।"
"पख्नुसकामरेड !" प्रचण्डजीलेरोक्नुभो, "तपाईंजुठोनहाल्नुस्।त्योमेरोहो।"
० ० ०
फेरित्यहीदिनअर्थातभ्यालेन्टाइनसाङ्गेकोअघिल्लोदिनमहाशिवरात्रिपरेछ।अबयोलालजोडीवामपन्थीसरकारकोशिवबुटीफुइँक्याउँदैएकताआनन्दलिन्छन्किपदबाँडफाँडकोवैरागलेएकतामोहभङ्गभईचिम्टा,कमण्डलुबोकीबाबाजीकोपछिलाग्छ्न्,जगकोचासोयसैमाछ।कामरेडहरुकोप्रणयदिवसनियसैमानिर्भरछ।यससुपरजोडीलाईहेप्पीभ्यालेन्टाइनडे !
(वास्तविकजीवनमाकतैनामसुनेझैंलाग्नेपात्रहरुकाल्पनिकहुन्)