देश
काठमाडौं । चुडामणि उप्रेती काठमाडौंको गौरीघाटबाट पक्राउ परेका छन् । साढे ३३ किलो सुन र सनम हत्याका मुख्य अभियुक्त गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले गोरेलाई उनलाई मंगलबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिएको छ । समितिले गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गोरेलाई सार्वजनिक गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५ १३:४१
प्रतिक्रिया दिनुहोस्