site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बीपी कोइराला राजनीतिक हस्तीः भारतीय विश्लेषक  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतका वरिष्ठ राजनीति विश्लेषक एवम् नेपाल मामिलाका जानकार अजीत सिंहले १९८०को दशकमा वैश्विक रुपमा भएको राजनीतिक परिवर्तनपछि बीपी कोइराला राजनीतिक हस्तीको रुपमा स्थापित भएको बताएका छन् ।

३६ औं बीपी स्मृति दिवसका अवसरमा बीपी चिन्तन प्रतिष्ठानले भारतको राजधानी नयाँ दिल्लीमा गरेको कार्यक्रममा सिँहले नयाँ राजनीतिक परम्पराको सुरुवाता पनि त्यहीँबाट भएको बताए । भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले कुनै बेला बीपी कोइरालाप्रति दिएको अभिव्यक्ति सम्झँदै सिँहले बीपीको पूर्णरुप विश्वेश्वरप्रसाद मात्रै नभएर ‘बडा प्रसास’ भएको पनि बताएका थिए ।

कार्यक्रममा बीपी चिन्तन प्रतिष्ठानका संस्थापक अध्यक्ष सन्दीप रानाले बीपी कोइराला नेपालको मात्रै नभएर समाजवादको नाममा समग्र दक्षिण एसियाकै नेता भएको स्मरण गरे । उनल बीपीले नेपालको प्रजातान्त्रिक स्थापनाका लागि मात्रै नभएर भारतको स्वतन्त्रताका लागि पनि योगदान दिएको चर्चा गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC