site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लेनिन विष्टलाई विमानस्थलमा रोकेको बारेमा प्रधानमन्त्रीले मागे गृह मन्त्रालयसँग लिखित स्पष्टिकरण 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लेनिन विष्टलाई विमानस्थलबाट फर्काइएको सम्बन्धमा गृह मन्त्रालयसँग लिखित स्पष्टिकरण माग गरेका छन् । प्रधानमन्त्री ओलीले २४ घन्टाभित्र लिखित स्पष्टिकरण दिन गृह मन्त्रालयसँग भनेका छन् ।
शुक्रबार बैंककमा एक कार्यक्रममा जान लागेका पूर्व माओवादी लडाकुसमेत रहेका विष्टलाई विमास्थलबाट फर्काइएको थियो ।

सोमबार प्रधानमन्त्री ओलीले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै गृह मन्त्रालयसँग स्पष्टिकरण माग गरिएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०७५  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय