site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले साभार गरेको समाचार सामग्रीका आधारमा पक्राउ गरिएको भनिएका पत्रकार राजु बस्नेतलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । 

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिमार्फत प्रकाशित कुनै समाचार या साभार गरिएको विषयवस्तुप्रति व्यक्ति, संस्था वा राज्य कसैको पनि विमति हुँदा त्यसलाई खण्डन गर्ने/गराउने निश्चित विधि–प्रक्रिया लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको उल्लेख गरेका छन् । 

“बदलिएको परिस्थितिमा पनि पत्रकारले निरन्तर पीडा भोग्नु परेको चित्र दुःखद त छ नै अत्यन्तै गम्भीर पनि छ”, विज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेसले जारी मुलुकी संहितामा रहेका कतिपय प्रेस स्वतन्त्रतालाई असर पुग्ने प्रावधानहरु संशोधन गर्ने प्रक्रिया अघि बढाई सिद्धान्त एवं व्यवहारत दुवै ढङ्गले स्वतन्त्र प्रेसको अक्षुण्णता कायम राख्ने दिशामा अग्रसरताका लागि अपिलसमेत गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC