site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मलेसियामा ४ नेपालीको रहस्यमय मृत्यु, १३ जना उपचाररत 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मलेसियामा चारजना नेपालीको रहस्यमय मृत्यु भएको छ । ४ जना नेपालीसहित मृत्यु हुनेमा अन्य ३ जना विदेशी कामदार रहेका छन् ।  मलेसियाका सञ्चारमाध्यमले विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्यु भएको बताएका छन् ।
विषाक्त मदिरा सेवन गरेपछि मृत्यु हुनेमा एकजना स्थानीय पनि छन् भने चारजना नेपाली, एक बंगलादेशी रहेका छन् । अर्का एकजना भारतीय रहेको द स्टार डट कमले जनाएको छ । द स्टारका अनुसार १६ जना अस्पतालमा भर्ना गरिएको छ जसमध्ये १३ जना नेपाली रहेका छन् ।
मलेसियाको प्रहरीलाई उद्धृत गर्दै लेखिएको समाचारमा मृत्युको कारणबारे अनुसन्धान जारी रहेको छ । मृत्यु हुने र अस्पतालमा भर्ना गरिएका नेपालीको नाम अहिलेसम्म उल्लेख गरिएको छैन । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC