site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गायक राजु लामाको स्वरमा ‘सरसर...’ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मंगोलियन हर्ट गायक राजु लामा र गयिका रमिला ज्ञाङ्मी मगरकाको स्वरमा ‘सरसर.....’ वोलको लोक पप गीत सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्द रहेको छ भने धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ ।

उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । गीतको म्युजिक भिडियो शुब्रतराज आचार्याको निर्देशन गरेका छन् । जसमा एलिश राई, गम्भिर बिष्ट र प्रकाश वस्नेत फिचर्ड छन् ।  

सुरेन्द्र वस्नेतको कोरियोग्राफी रहेको गीतलाई नवराज उप्रेतीले छायांकन गरेका छन् भने नविन निरौलाको सम्पादान रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC