site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुजन मार्पा र भिमफेदी गाइजसँग आँचल
Ghorahi CementGhorahi Cement

 काठमाडौं । भारतको चर्चित रियालिटी सो बाट चर्चा कमाएका सुजन मार्फा तामाङ्को एलिड २० क्रिउ र भिमफेदी गाईजलाई पहिलोपटक एउटै म्युजिक भिडियोमा देखिएको छ ।

भिडियोमा दुई समूहसँग मोडल तथा नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छन् । 

Agni Group

दीपक आचार्यको शब्द तथा मिष्टर आरजेको संगीत रहेको गीतमा महेश भण्डारी र मिष्टर आरजेको स्वर छ । ‘रेलिमाई...’ बोलको गीतको भिडियो निर्देशन दीपक आचार्यले गरेका छन् ।

रवीन्द्र बरालको छांयाकन रहेको उक्त भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC