site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुनसरीको भुटाहामा हतियारधारी समूहले एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको गोली हानी हत्या गरेको छ ।

सुनसनरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार स्थानीय नेशनल बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका भुटाहा गाउँपालिका ३ का मौलाना खुर्खिम आलमको हत्या भएको हो । गोली प्रहार गर्ने भारतीय नागरिक हुनसक्ने आशंका गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उप्रेतीले भने,‘‘भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको हो । उनीहरुको खोजी कार्य जारी छ ।”  प्रमुख जिल्ला अधिकारीका अनुसार उनीहरुलाई सीमाक्षेत्रमा रोक्न खोज्दा प्रहरीमाथि समेत गोली चलाउँदा एकजना प्रहरी जवान शिव पौडेल पनि घाइते भएका छन् । 

उप्रेतीका अनुसार हतियारधारी समूह भाग्न नपाओस् भनेर सीमाक्षेत्र शिल गरिएको र सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC