site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एउटा काम गर्ने क्षमता भएका व्यवसायीले २० वटा कामको जिम्मा किन लिने ? 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । नेपाल  निर्माण व्यवसायी महासंघको २० औं साधारणसभाको उद्घाटन  गर्दै प्रधानमन्त्री ओलीले आज यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले स्वदेशी निर्माण व्यवसायीहरुको स्तर र क्षमता वृद्धि गर्नमा सरकार सकारात्मक रहेको बताए ।

देश विकासको जिम्मा निर्माण क्षेत्रकै काँधमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो पेशालाई मर्यादित बनाउन आग्रह गरे । “तपाईंहरुको काँधमा देश निर्माणको ठुलो जिम्मेवारी छ । तर तपाईंहरु भित्र रहेका विसंगतिहरुको अन्त्य हुनु पनि जरुरी छ,” प्रधानमन्त्री ओलीले भने, “एउटा काम गर्न सक्ने क्षमता भएको व्यवसायीले २० वटा काम जिम्मा लिने । अनि एक बर्षमा सकिने कामका लागि २०बर्ष पर्खनु पर्ने ? यस्तो थिती अब चल्दैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC