site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दाङ । प्रहरीले दाङमा एक युवालाई पेस्तोलसहित पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१२ का २१ वर्षीय जुनकुमार बुढालाई रिभल्वर पेस्तोलसहित घोराही बजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले बताए । 
हतियार बोकी हिँडिराखेको सूचनाका आधारमा शरीर खानतलासी गर्दा पेस्तोल भेटिएको उनले जानकारी दिए । बुढालाई जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनीमाथि थप अनुसन्धान भैरहेको एसपी शर्माले बताए ।  यसअगाडि प्रहरीले घोराहीमा एक युवालाई पेस्तोलसहित पक्राउ गरी मुद्दा चलाइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC