site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बिहीबार नेपाल आइपुग्ने सबै पर्यटकलाई खानामा २० प्रतिशत छुट
Sarbottam CementSarbottam Cement

काठमाडौं । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले भोलि बिहीबार विश्व पर्यटन दिवसका दिन नेपाल आइपुग्ने विदेशी पर्यटकलाई सबै सदस्य होटलमा खानामा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । हानका अनुसार प्रत्येक वर्ष सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोदेखि अन्तिम उडानबाट आउने विदेशी पर्यटकलाई विमानस्थलस्थित काउन्टरबाट खानामा २० प्रतिशत छुटको कुपन वितरण गरिने छ । 

त्यसैगरी पहिलो उडानबाट आउने पहिलो तीनजनालाई विशेष सम्मान गरिने हानले जनाएको छ । उक्त कुपन सेप्टेम्बर २८ र २९ सम्म उपयोग गर्न सकिनेछ भने देशभरका होटलमा छुटको व्यवस्था गरिएको हानको भनाइ छ । पर्यटकले धेरै अगाडिदेखि नै होटल बुकिङ गरेर आउने भएका कारण यस्तो सुविधा खानामा मात्र दिइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“विदेशी पाहुनालाई नेपालप्रति थप आकर्षित गराउन र उनीहरूको बसाइ सुखद बनाउन यस किसिमको आतिथ्य सत्कार प्रदान गरी नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हो,” हानले जारी गरेको विज्ञप्तिमा छ ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC