site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ओप्स टु ‘ए’ साइड भलिबलमा विजय र टंक विजयी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एपीएफका विजय थापा र टंक अवस्थीले ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा आज भएको उद्घाटन खेलमा विजय र टंकको जोडीले बाग्लुङका ओमप्रकास जिसी र सूर्य छन्त्यालको जोडिमाथि २१–१६,१५–२१ र २२–२० को जित निकालेका छन् । 

संजय बुढाथोकी र विजय बस्नेतको जोडी, महेन्द्र छन्त्याल र देवेन्द्र श्रीसको जोडी र होम पुन र कञ्चन शाहीको जोडीले सफलता हात पार्दै दोस्रो चरणमा स्थान बनाएको छ । 

असोज १३ सम्म संचालन हुने प्रतियोगितामा पुरुषतर्फ ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुषतर्फको विजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले २० हजार तथा तेस्रो हुनेले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । महिलातर्फको विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार पाउनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC