site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काबुल विस्फाेटका मृतक र घाइतका परिवारलार्इ क्षतिपुर्ति देउ : कांग्रेस
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडाैं ।
 
अफगानिस्तानको राजधानी कावूलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा परी १४ जना नेपालीको मृत्यु,  ५ जना नेपाली र ४ जना अफगानी नागरिक गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रोजगारीका लागि अफगानिस्तान पुगेका निर्दोष र निहत्था नेपालीहरुको अत्यन्त पाशविक, क्रूर र बर्बर हत्याले सम्पूर्ण नेपालीहरु स्तब्ध र अत्यन्त दुःखीत भएको सभापति शेर बहादुर देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
घटनामा परी मृत्युवरण गरेका सबै नेपालीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै गरेका छन् ।
 
विज्ञप्तिमा देउवाले मृतकहरुको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था, घाइतेहरुको उपचारको प्रवन्ध, मृतक तथा घाइतेहरुका परिवारजनहरुलाई उचित क्षतिपूर्तिको प्रबन्धका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC