site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
३३ किलो सुन गायब र सनम हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । ३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरणमा मुख्य योजनाकार मानिएका चुडामणि उप्रेती अर्थात् गोरे पक्राउ परेका छन् । अाज (मंगलबार) बिहान काठमाडाैंकाे गाैरीघाट क्षेत्रबाट गाेरे पक्राउ परेका हुन् ।

गत माघमा यूएईबाट आएको ३३ किलो सुन गायब भएपछि गोरेले आफ्ना पूर्व सहयोगी सनम शाक्यको फागुन १८ मा हत्या गरेको प्रहरीको आरोप छ । त्यसपछि गोरे फरार रहेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको रेडकर्नर नोटिस जारी गरेर खोजी भइरहेको थियो । यही प्रकरणमा ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । ३२ जनालाई पक्राउ गरिएको छ भने अन्य फरार सूचीमा छन् । यो प्रकरणमा नौ प्रहरी अधिकारी पनि पक्राउ परेका छन् । 

* यसअघि स्राेतले 'गाेरे भारतकाे नयाँ दिल्लीबाट पक्राउ परेकाे' सूचनाका अाधारमा समाचार संप्रेषण गरिएकाेमा गृह मन्त्रालयकाे पत्रकार सम्मेलनपछि पक्राउ परेकाे स्थान सच्याइएकाे हाे –सं

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement